स्याङ्जाको जङ्गलमा बेवारिसे अवस्थामा भेटियो बन्दुक
gorkhapatraonline.com
. १ घण्टा अघि
स्याङ्जाको विरुवा गाउँपालिकास्थित जङ्गलमा बेवारिसे अवस्थामा सोमबार भरुवा बन्दुक भेटिएको छ । विरुवा गाउँपालिका–८ स्थित मेथाभुरुङको जङ्गलमा अवैध हतियार लुकाई छिपाई राखिएको भन्ने सूचना पाएपछि प्रहरी ...
Comment
Liked by: