पछिल्लो २४ घण्टामा ३४२१ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु
newsofnepal.com
. ४ बर्ष अघि
न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०३० गरी ३,४२१...
सम्बन्धित विषयहरू
Comment

Liked by: