
चिडियाखाना फेरि खोल्न नयाँ मापदण्ड, एक चोटिमा बढीमा ८०० जनाले प्रवेश गर्न पाउने
bbc.com
. २ महीना अघि
कोरोनाभाइरस महामारीका कारण जावलाखेलस्थित सदर चिडियाखाना नौ महिनादेखि बन्द छ।
तर अब नयाँ सुरक्षा मापदण्ड लागु गरेर आगन्तुकहरूलाई प्रवेश दिइने प्रशासनले जनाएको छ।
त्यहाँ झन्डै ११२ प्रजातिका १,००० भन्दा बढी पशुपक्षी छन्।
सरकारबाट छुट्टै बजेट नआउने र प्रवेश शुल्कबाट हुने आम्दानीबाट खर्च धान्नुपर्ने भएकोले आर्थिक अभाव भएको सदर चिडियाखानाका प्रमुख चिरञ्जीवीप्रसाद पोखरेलले बताएका छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
Comment

Liked by:
उस्तै समाचारहरू
क्यानडाले किन पान्डा चीन फिर्ता पठायो
bbc.com
. २ महीना अघि

खुवाउनका लागि ताजा बाँसको अभाव हुन थालेपछि दुई ठूला पान्डालाई क्यानडाबाट चीन फिर्ता पठाइएको छ। चीनमा अब तिनीहरूले उच्च गुणस्तरको बाँस खान पाउनेछन्। एर शन र दा माओ नाम गरेका दुईवटा पान्डालाई गत मे...

पाल्न नसकेपछि क्यानडाले चीन फिर्ता पठायो दुई ओटा पान्डा
dcnepal.com
. २ महीना अघि

बीबीसी । खुवाउनका लागि ताजा बाँसको अभाव हुन थालेपछि दुई ठूला पान्डालाई क्यानडाबाट चीन फिर्ता पठाइएको छ। चीनमा अब तिनीहरूले उच्च गुणस्तरको बाँस खान पाउनेछन्। एर शन र दा माओ नाम गरेका दुईवटा पान्डाल...

क्यानडाले दुई ठूला पान्डालाई चीन फिर्ता पठायो
news24nepal.tv
. २ महीना अघि

एजेन्सी, १४ मंसिर । क्यानडाले दुई ठूला पान्डालाई चीन फिर्ता पठाएको छ। क्यानडामा पान्डालाई खुवाउनका लागि ताजा बाँसको अभाव हुन थालेपछि चीन फिर्ता पठाइएको जनाइएको छ। चीनमा अब तिनीहरूले उच्च गुणस्तरक...
