अमेरिकामा दुई हेलिकोप्टर आकाशमै ठोकिए, एकजना पाइलटको मृत्यु
annapurnapost.com
. २ घण्टा अघि
अमेरिका: अमेरिकामा दुईवटा हेलिकोप्टर आकाशमै ठोकिएका छन्। न्यु जर्सीको ह्यामन्टनमा दुई हेलिकप्टर आकाशमै ठोकिँदा एकजना पाइलटको मृत्यु भएको छ। अर्का पाइलट गम्भीर घाइते भएका छन्। दुर्घटनाको अनुसन्धान भ...
Comment
Liked by: