विश्वविद्यालयसँगको सहकार्यमा उद्यमशिलता विकास कार्यक्रम
techpana.com
. २ बर्ष अघि
काठमाडौं । सरकारले विश्वविद्यालयसँगको सहकार्यमा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ काे बजेटमार्फत सरकारले यस्ताे कार्यक्रम ल्याउन लागेकाे हाे ।
Comment

Liked by: