
टाइटानिकः दुर्घटनाको ‘त्रासदी’ सम्झाउने जहाजको भग्नावशेषको नयाँ भिडिओ सार्वजनिक
bbc.com
. ३ महीना अघि
सन् १९१२ मा टाइटानिक डुब्दा १,५०० जनाभन्दा बढी मानिसको ज्यान गएको थियो।
त्यो जहाज पहिलो पटक यात्रामा निस्केको थियो। पछि यसबारे बनेको टाइटानिक नामक चलचित्र बनाइयो।
उक्त चलचित्र बनेको २५ औँ वर्ष मनाउन एउटा नयाँ भिडिओ सार्वजनिक गरिएको हो।
पहिलो पटक सार्वजनिक गरिएको यो भिडिओमा टाइटानिक जहाजको अवशेष देखिन्छ।
गोताखोरले एल्भिन नामको 'सबमर्सिबल'मा बसेर सन् १९८६ मा उक्त भिडिओ खिचेका थिए।
अनि यो पनि
१०५ वर्ष पुरानो टाइटानिक पत्र लिलाम
पन्ध्र वर्ष यताको टाइटानिकको पहिलो दृश्य
के टाइटानिकको 'मानव चिहान' मा रहेको रेडियो टेलिग्राफ निकाल्नु ठीक हुन्छ?
नाजी शासनको पक्षमा प्रचार गर्न ८० वर्षअघि पनि बनेको थियो 'टाइटानिक'
Comment

Liked by: