सुजाता कोइराला र चन्द्र भण्डारीसहित १९ जना कांग्रेस केन्द्रीय समितिमा मनोनीत
lokaantar.com
. ३ दिन अघि
नेपाली कांग्रेसले १९ जना महाधिवेशन प्रतिनिधिलाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गरेको छ । सभापति गगन थापाले सोमबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम...
Comment
Liked by: