कस्तो होला आईफोन १७ सिरिज ? हेर्नुहोस् यी डमी मोडेल
techpana.com
. ५ घण्टा अघि
काठमाडौँ । आईफोन १७ सिरिजका डमी युनिटहरूको नयाँ भिडिओ सार्वजनिक भएको छ । यसअघि केही तस्बिर र मोडल देखाइएकोमा हालै सार्वजनिक भिडिओमा सबै कोणबाट नयाँ मोडेलहरू प्रस्तुत गरिएको छ ।
Comment

Liked by: