२५ हजार मूल्यमा ‘भिभो वाई २७ एस’ सार्वजनिक, पहिलो पाँच हजार ग्राहकलाई इयरबड निःशुल्क
techpana.com
. १ बर्ष अघि
काठमाडौं । भिभोले नेपाली बजारमा ‘वाई’ सिरिज अन्तर्गत नयाँ मोडेल 'वाई २७ एस' सार्वजनिक गरेको छ । आइतवार एक कार्यक्रम गर्दै कम्पनीले यो मोडेल नेपाली बजारमा उपलब्ध गराएकाे हाे ।
Comment

Liked by: