अब ह्वाट्सएप ग्रुप सुटुक्क छोड्न मिल्ने, एड्मिनलाई मात्र जानेछ नोटिफिकेसन
techpana.com
. ४ घण्टा अघि
काठमाडौँ । ह्वाट्सएपले ग्रुप च्याट फिचरमा ‘एक्जिट’ (Exit) सम्बन्धी नियममा परिवर्तन गरेको छ । अब कुनै पनि सदस्यले ह्वाट्सएप ग्रुप छोड्दा सो ग्रुपका एड्मिनलाई मात्र नोटिफिकेसन जाने भएको छ ।
Comment
Liked by: