बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद नेप्सेमा सूचीकृत, सोमबारदेखि कारोबारमा आउने
bizmandu.com
. ३ बर्ष अघि
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बरुण हाइड्रोपावर कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ। आइतबार कम्पनीको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो। कम्पनीको २६ लाख ७९ हजार ७६ कित्ता हक...
Comment
Liked by: