प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ। छलफलमा दलीय प्रतिनिधित्वका आधारमा...
Comment
Liked by: