नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै
shilapatra.com
. १ घण्टा अघि
संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारस्थित संघीय संसद भवनमा मंगलबार दिउँसाे १ बजे प्रतिनिधिसभा बैठक बस्नेछ। आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । ...
Comment
Liked by: