हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
मुस्ताङको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गए राति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र तीन च्याङ्ग्रा मरेका छन्। स्थानीयवासी सन्तोष परियारको भेडाच्याङ्ग्रा खोरमा हिउँ चितु...
Comment
Liked by: