इरान-अमेरिका आ-आफ्नै अडानमा अडिग, द्वन्द्व अझै लम्बिने संकेत
lokaantar.com
. २ घण्टा अघि
अमेरिका र इरानबीचको शान्ति वार्ता गम्भीर मोडमा पुगेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबका बाबजुद इरानले राखेका नयाँ सर्तहरूलाई अमेरिकाले पूर्ण रूपमा अस्वीकार गरिदिएको छ। १० दिनको पर्खाइपछि आएको इ...
Comment
Liked by: