इतिहासकै उच्च विन्दुमा नारायणी नदीको सतह
nepalbahas.com
. ४ बर्ष अघि
२ असार,चितवन । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो...
Comment

Liked by: