केपी ओलीले लगाइदिए सर्वसाधारणलाई टीका
hamrakura.com
. ३ बर्ष अघि
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीने आफ्ना समर्थक र पार्टीका कार्यकर्तालाई टीका लगाइदिएका छन् । उनले निवासमा आएकाहरुलाई टीका लगाइ दिएका हुन् ।
सम्बन्धित विषयहरू
Comment

Liked by: