सर्बियामा सरकारविरोधी प्रदर्शन तीव्र, राजीनामा दिने तयारीमा राष्ट्रपति
canadanepal.com
. २ बर्ष अघि
बेलग्रेड– सर्बियाको राजधानी बेलग्रेडमा यस महिनाको शुरुमा र वरपरका दुईवटा सामूहिक गोलीकाण्डपछि राष्ट्रपति एलेक्सान्डर भुचिचको राजीनामाको माग गर्दै हजारौँ मानिस सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । ...
Comment

Liked by: