गण्डकीमा थप ४२ जनालाईमा कोरोना, संक्रमित संख्या ६ हजार ३०९ पुग्यो
nayapage.com
. ६ बर्ष अघि
पोखरा, ७ कार्तिक । गण्डकी प्रदेशमा आज (शुक्रबार) थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको संख्या छ हजार ३०९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्द...
Comment
Liked by: