
कोरोना भाइरस नेपाल: गत २४ घण्टामा थप १,३८० जनामा सङ्क्रमण, १९ को मृत्यु
नेपालमा विगत २४ घण्टामा १,३८०जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सो अवधिमा कोभिड-१९ कारण १९जनाले ज्यान गुमाएको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको छ।
योसँगै नेपालमा कोभिड-१९ का कारण मृत्यु हुने सङ्क्रमितको कुल सङ्ख्या १४५४पुगेको छ।
अहिलेसम्म देशभरि २,३०,७२३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ।
को हुन् सङ्क्रमित?
अहिले विभिन्न जिल्लामा सङ्क्रमितहरू फेला परेका हुन्।
काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित भेटिने क्रम जारी छ।
अरू तथ्याङ्क के छ?
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५१५ जना सङ्क्रमित कोरोनाभाइरसमुक्त प्रमाणित भएका छन्।
पुष्टि भएका सङ्क्रमितमध्ये अहिलेसम्म २,११,१८६जना निको भइसकेका छन्।
अहिले देशभरि १८०८३सङ्क्रमित होम तथा संस्थागत आइसोलेशनमा छन्। र ६१८ जना क्वारन्टीनमा छन्।
के हो?
कसरी जोगिने?
के हुन्छ?
सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
भिडिओ:
नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
भिडिओ:
के जान्नै पर्छ?

Liked by:
कोरोना भाइरस नेपाल: थप १७ सय जनामा सङ्क्रमण, २३ को मृत्यु


१३८० जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु


१ हजार ७०३ जना कोरोना संक्रमित थपिए


थप १ हजार ७०३ जनालाई कोरोना संक्रमण पुष्टि


थप १३८० जनामा कोरोना पुष्टि, ५१५ डिस्चार्ज


थप १३ सय ८० कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु


काठमाडौं उपत्यकामा ८२२ सहित १७०३ जना संक्रमित थपिए, थप २३ जनाको मृत्यु
१७ सय ३ जनामा कोरोना पुष्टि, १२ सय ३६ निको भए


२४ घण्टामा १ हजार ७०३ सङ्क्रमित थपिए, १२ सय बढी डिस्चार्ज


कोरोना मिटर : १७०३ जनामा कोरोना पुष्टि, १२ सय ३६ संक्रमणमुक्त

