असोजमा अन्नपूर्ण क्षेत्रमा भित्रिए ३० हजार पर्यटक
ratopati.com
. १२ घण्टा अघि
गण्डकी । गत असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार ५२८ जना पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्...
Comment
Liked by: