पन्जाबलाई पराजित गर्दा दिल्लीको प्लेअफ सम्भावना कायमै
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : इन्डियन प्रिमियर लिग २०२६ मा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई ३ विकेटले पराजित गरेको छ। यो जितसँगै दिल्लीले आफ्नो प्लेअफ खेल्ने सम्भावना कायमै राखेको छ। धर्मशालामा भएको खेलमा टस हारेर...
Comment
Liked by: