सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
khabarhub.com
. १४ घण्टा अघि
काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ।
Comment
Liked by: