पर्याप्त सुरक्षा र विकल्पविना नै हजारौँ सुकुमवासीलाई घरबारविहीन बनाएको भन्दै संयुक्त राष्ट्रसंघको आपत्ति
lokaantar.com
. २ घण्टा अघि
संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले काठमाडौंका विभिन्न नदी किनारमा रहेका सुकुमवासी बस्तीहरूमा भइरहेको बलजफ्ती निष्कासन र विस्थापनप्रति गम्भीर आपत्ति जनाएका छन् । जेनेभाबाट जारी विज्ञप्तिमा व...
Comment
Liked by: