सप्तरीमा एकै दिन ४३ सङ्क्रमित कोरोना जितेर घर फर्किए
kharibot.com
. ६ बर्ष अघि
सप्तरी । सप्तरीमा एकै दिन ४३ जना सङ्क्रमित कोरोना जितेर घर फर्केका छन् । गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाका अनुसार एकैपटक नौ महिलासहित ४३ जना निको भएका ...
Comment
Liked by: