सशस्त्रका डीआईजी र एसएसपीलाई दर्ज्यानी चिह्न प्रदान
ratopati.com
. ३ दिन अघि
काठमाडौं । सशस्त्र प्रहरी बलका ६ जना डीआईजी र ७ जना एसएसपीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सोमबार हलचोकस्थित सशस्त्रको मुख्यालयमा आईजी नारयण दत्त पौडेलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । ...
Comment
Liked by: