चीनको गुइझोउमा सडक दुर्घटना : २७ जनाको मृत्यु, २० घाइते
kathmandupress.com
. ३ बर्ष अघि
गुइयाङ, असाेज २ : दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा यात्रुवाहक बस पल्टिदा २७ जनाको मृत्यु भएको तथा २० जना घाइते भएका छन्। आइतबार बिहान भएको उक्त दुर्घटनाको स्थानीय प्रहरीले पुष्टि गरेको छ। बसमा...
Comment

Liked by: