बारा–४ मा रास्वपाका अन्सारीले लिए सुरुवाती अग्रता
nepalviews.com
. २ घण्टा अघि
बारा । बारा ४ मा रास्वपाले सुरुवाती अग्रता लिएको छ । रास्वपा उम्मेदवार रहबर अन्सारीले ९१८ मतसहित सुरुवाती अग्रता लिएका हुन् । उनलाई नेकपाका एमाले उम्मेदवार किसान श्रेष्ठले ३२७ मतसहित पछ्याइरहेका छ...
Comment
Liked by: