काठमाडौँ–१ मा रञ्जु दर्शनाको दोब्बर भन्दा बढीको अग्रता
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । काठमाडौँ–१ मा रास्वपाकी रञ्जु दर्शनाले झण्डै दोब्बरको अग्रता बनाएकी छन् । उनले १३ हजार ५९१ मत ल्याउँदा कांग्रेसका प्रबल थापाले ५ हजार ६८९ तथा राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ५०७ मत पा...
Comment
Liked by: