रास्वपाले खोल्यो खाता, काठमाडौँ १ मा रञ्जु दर्शना विजयी
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । रास्वपाले प्रतिनिधि निर्वाचनमा जितको खाता खोलेको छ । रास्वपाले काठमाडौँ १ बाट जितको खाता खोलेको हो । रास्वपाकी रञ्जु दर्शना न्यौपानेले जित हासिल गरेकी हुन् । उनले १५ हजार ४५५ मत ल्याइन्...
Comment
Liked by: