धनुषा-३ : रास्वपाका झा अग्रता बढाउँदै, पछ्याउँदै कांग्रेसका निधि
onlinekhabar.com
. १ घण्टा अघि
२२ फागुन काठमाडौं । धनुषा ३ मा जारी मतगणनामा रास्वपाका मनिष झा अग्रता फराकिलो बनाउँदैछन् । उनले ८४४१ मत ल्याउँदा नेपाली कांग्रेसका विमलेन्द्र निधि २९९० मत ल्याएर पछ्याइरहेका छन् । नेकपा एमालेका उम...
Comment
Liked by: