रास्वपाको खाता खुल्यो, काठमाडौं- १ मा रञ्जु दर्शना विजयी
onlinekhabar.com
. १ घण्टा अघि
२२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी ...
Comment
Liked by: