धनुषा–१ मा अन्योल: निर्वाचन आयोगको ‘ग्रिन सिग्नल’ नआएसम्म मतगणना नहुने
ratopati.com
. २ घण्टा अघि
धनुषा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना कार्य तत्काल सुरु नहुने भएको छ। निर्वाचन अधिकृतको कार्यालयले एक सूचना जारी गर्दै निर्वाचन आयोगबाट स्पष्ट न...
Comment
Liked by: