कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा झण्डै तेब्बर मतले अगाडि
lokaantar.com
. २ घण्टा अघि
कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहराले फराकिलो अग्रता बनाएका छन् । ७ हजार ५६६ मत गन्दा बोहराले ४२६८ मत ल्याएका छन् । उनलाई कांग्रेसका एनपी साउदले निकै पछि रहेर पछ्याइरहेका छन् । साउदले १५२५ मत ल्या...
Comment
Liked by: