रास्वपाको उम्मेदवारी खारेज भएको धनुषा-१ मा मतगणना अनिश्चितकालका लागि स्थगित
clickmandu.com
. २ घण्टा अघि
धनुषा । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना कार्य तत्कालका लागि स्थगित गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले एक सूचना जारी गर्दै अर्को आदेश नभएसम्मका लागि मतगणन...
Comment
Liked by: