सुरू भएन धनुषा–१ को मतगणना
setopati.com
. १ घण्टा अघि
निर्वाचन अधिकृतको कार्यालयले धनुषा–१ को मतगणना तत्काल सुरू नगर्ने जानकारी दिएको छ। मतगणना सम्बन्धमा स्पष्ट निर्देशन पाऊँ भनेर त्यहाँको निर्वाचन अधिकृतको कार्यालयले आयोगमा पत्राचार भएको थियो। तर आ...
Comment
Liked by: