ओखलढुंगाको मत गणना दिउँसो १ बजेदेखि सुरु हुने
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा मत गणना दिउँसो १ बजेदेखि हुने भएको छ । बिहान १० बजे बोलाइएको सर्वदलीय बैठकले १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । जिल्ला निर्वाचन...
Comment
Liked by: