दाङ १ मा रास्वपाको अग्रता, यसअघि चुनाव जितेका मेटमणि चौथो स्थानमा
lokaantar.com
. १ घण्टा अघि
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार देवराज पाठकले फराकिलो अग्रता बनाएका छन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार रास्वपाका पाठकले ३ हजार ९५९ मत प्राप्त...
Comment
Liked by: