चितवन-१ मा २८३० मत गणना हुँदा रास्वपाका हरि ढकाल तेस्रो
setopati.com
. १ घण्टा अघि
चितवन-१ मा मतगणना जारी छ। मतगणनाको प्रारम्भदेखि एमालेले अग्रता लिइरहेको छ। यहाँ एमालेबाट दावा दोर्जे लामा उम्मेदवार छन्। २८३० मत गणना हुँदा उनले ९६३ मत पाएका छन्। कांग्रेसका राजेन्द्र बुर्लाकोट...
Comment
Liked by: