अग्रता जोगाउन नसक्दा टोटनहम घरेलु मैदानमै प्यालेससँग पराजित
onlinekhabar.com
. २९ दिन अघि
२२ फागुन, काठमाडौं । टोटनहमले अग्रता लिएर पनि कायम राख्न नसक्दा प्रिमियर लिगमा घरेलु मैदानमै क्रिस्टल प्यलेससँग ३-१ ले पराजित भएको छ । प्यालेसका लागि इस्माइला सारले दुई तथा जोएरजेन स्ट्रान्ड लार्स...
Comment
Liked by: