अहिलेसम्म कांग्रेसको ६ ठाउँमा अग्रता, कहाँ कहाँ ?
shilapatra.com
. १ घण्टा अघि
नेपाली कांग्रेसले अहिलेसम्म ६ ठाउँमा अग्रता लिएको छ । ललितपुर क्षेत्र नम्बर-१ मा उदयशमशेर जबरा ३ हजार १४४ मतसहित अगाडि छन् भने मुस्ताङमा योगेश गौचन थकाली २५ सय ५७ मतसहित अगाडि छन् । कपिलवस्तु-३ मा...
Comment
Liked by: