१६५ क्षेत्रमध्ये ७८ क्षेत्रको मतगणना सुरु हुनै बाँकी
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गतका १६५ क्षेत्रमध्ये बिहान ११ बजे (२२ फागुन) सम्म कुल ८६ क्षेत्रको मतगणना सुरु गरिएको छ । जसमध्ये काठमाडौं–१ मा रास्वपा उमेदवार रन्जु दर्शना विजयी भएकी...
Comment
Liked by: