रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज भएको धनुषा–१ मा हुनसकेन मतगणना, पर्खदै आयोगको निर्देशन
arthadabali.com
. १ घण्टा अघि
काठमाडौँ / प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना कार्य अनिश्चित भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै निर्वाचन आयोगले निर्देशन नदिएसम्म...
Comment
Liked by: