मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी, औपचारिक घोषणा हुन बाँकी
setopati.com
. २ घण्टा अघि
मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्। उनले तीन हजार ३ सय ७ मत ल्याएर निर्वाचित भएका हुन्। यहाँ नेकपा एमालेका उम्मेदवार ईन्द्रधारा डाडु विष्टले १ हजार ८ सय ६ म...
Comment
Liked by: