चितवन-२ मा पाँच हजार बढी मतान्तरले अघि लागे रवि
setopati.com
. २ घण्टा अघि
चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ५ हजार बढी मतान्तरले अग्रता लिएका छन्। १६ हजार २८३ मत गणना हुँदा रविले ८ हजार १५ मत पाएका छन्। एमालेका अस्मिन घिमिरेले २५९० म...
Comment
Liked by: