सिन्धुपाल्चोक-२ मत गणना अपडेट: कांग्रेसको सुरुवाती अग्रता, रास्वपा चौथो
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । २ सय मत गणना हुँदा उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले सुरुवाती अग्रता बनाएको छ । कांग्रेस उम्मेदवार वंशलाल तामाङलेल...
Comment
Liked by: