सुर्खेत क्षेत्र २ : एमालेका देवकोटा अगाडि, कांग्रेसका कोइराला पछ्याउँदै
aarthiknews.com
. २ घण्टा अघि
काठमाडौं । सुर्खेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार कुलमणि देवकोटा झिनो मतान्तरले अग्रस्थानमा रहेका छन्। हालसम्मको मतगणनाअनुसार देवकोटाले ३१६ मत प्राप्त गरेका छन्...
Comment
Liked by: