दोलखाको मतगणना दिउँसो ३ बजेबाट सुरु हुने
onlinekhabar.com
. ३ घण्टा अघि
२२ फागुन, दोलखा । दोलखामा अघिल्लो दिन भएको प्रतिनिधिसभा चुनावको मतगणना कार्य दिउँसो ३ बजेबाट सुरु हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले दिउँसो ३ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । मतगणना ...
Comment
Liked by: