सुनसरी १ मा पनि सुरु भयो मतगणना
onlinekhabar.com
. ३ घण्टा अघि
२२ फागुन, सुनसरी । सुनसरी १ को मतगणना सुरु भएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको आज मतगणना सुरु भएको हो । धरान उपमहानगरपालिका – १ बाट मतगणना सुरु गरिएको छ ।
Comment
Liked by: