धनुषा-१ मा घण्टीको छुट्टै लगत राख्न आयोगको निर्देशन, बाँकी गणना गरेर नतिजा निकालिने
lokaantar.com
. ३ घण्टा अघि
धनुषा-१ मा उम्मेदवारी खारेज गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्नमा परेको मतको लगत छुट्टै राखेर बाँकी गणना गर्न भनिएको छ । निर्वाचन आयोगले घण्टीको छुट्टै लगत राखेर बाँकी गणना ग...
Comment
Liked by: